काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमा छलफल हुने जनाइएको छ।