जापानी राजदूत माइदा तोरुले गरे प्रधानमन्त्रीसँग भेटवार्ता

३१ भदौ ८३, बुधबार
Share this
773shares

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् ।

Advertisement

भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गरे। यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्नुहुँदै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top