यसपालिको दशैँमा नयाँ बस थपिएनन्

विराटनगर : दशैँ यातायात ब्यबसायीका लागि कमाई गर्ने राम्रो चाड हो । राम्रो कमाई हुने भएकाले व्यबसायीहरुले दशैँमा नै नयाँ गाडी थप्ने गर्छन् । तर यो दशैँमा भने विराटनगरबाट कुद्नेगरी एउटा गाडी पनि थपिएको छैन ।

रात्री तथा दिवाकालिन परिवहन सेवाका अध्यक्ष टिकाप्रसाद लिम्बुका अनुसार लामा तथा छोटा दुरीमा कुद्ने गाडीहरु दशैँका मुखमा थप्ने हाडबाजी हुन्थ्यो । तर सरकारले सिण्डिकेट खारेज गरेपछि दशैँमा गाडीहरु थपिएनन् ।

सरकारले यातायात ब्यबसायी संघ भंग गरेका कारण व्यबसायीहरु अन्यौलमा परको उनको गुनासो छ । संघ मार्फत सञ्चालन हुँदा बर्सेनी बस थपिएपनि सिण्डिकेट तोडिएको वर्ष भने नयाँ गाडी थपिएका छैनन् ।

काठमाडौँ विराटनगर कुद्ने ठुला डिलक्स बस दशवटा छन् । माईक्रो ‘हायस’ गाडी पन्ध्र वटा छन् । दैनिक आवतजावत गर्ने गाडीमध्ये एक बस र १५ हायस दिउँसो कुद्छन् भने ठुला ९ वटा डिलक्स बस रात्री सेवा प्रदान गर्छन् ।

साना हायस थपिएपछि ठुला गाडी क्रमश : विस्थापित भएका हुन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top