डीपी खनालको “चाँदीको बाला“ सार्वजनिक, स्वीटहार्ट–२ ले फर्कायो पुरानै जादु

१७ असोज ८३, शनिबार
Share this
732shares

१७ असोज , काठमाण्डौ ।

Advertisement

गायक तथा संगीतकार डीपी खनालको नयाँ गीत “चाँदीको बाला“ सार्वजनिक भएको छ ।

लाखौं श्रोताको मन जितेको “सुनन स्वीटहार्ट“को बहुप्रतीक्षित निरन्तरता रहेको “चाँदीको बाला“  (Sweetheart–2) २ असोज १६ मा युट्युबमार्फत सार्वजनिक भएको हो ।

Advertisement

गीतका शब्द, संगीत र स्वर खनाल स्वयंको हो । गायिका प्रयुशा न्यौपानेको स्वरले गीतमा थप मिठास थपेको छ ।

Advertisement

दुष म्युजिकको प्रस्तुतिमा तयार भएको गीतमा विश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।

रेकर्डिङ राजेश श्रेष्ठ र मिक्सिङ÷मास्टरिङ किशोर थापाले गरेका हुन् ।

गीत ए वान म्युजिसियन स्टुडियोमा तयार भएको हो ।

गीतको भिडियोमा रोसन घतानी र प्रीयाना आचार्यले अभिनय गरेका छन् ।

गाउँले परिवेशमा बसेर मनका कुरा साट्दै गरेका महिलाहरूको दृश्यले भिडियोलाई माटोको सुगन्ध दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top