आजको सुन चाँदीको भाउ कति…?

२८ असोज ८३, बुधबार
Share this
779shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको भाउ घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँले घटेर आज सुन तोलामा दुई लाख ८९ हजार पाँच सय रूपैयाँ कायम ।

Advertisement

मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घट्यो ।

Advertisement

मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले कमी ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top