देशभर चिसो बढ्दो, उपत्यकाको २ हप्तामै ५ डिग्री घट्यो

२८ असोज ८३, बुधबार
Share this
778shares

२८ असोज , काठमाण्डौ ।

Advertisement

केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्हरुको भनाइ ।

काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ हप्तामै झन्डै ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम घट्यो ।

Advertisement

आज बिहान ५ः४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीको जानकारी ।

अक्टोबर १ तारिख उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेकोमा त्यसयता १८, १७, १६, १५ हुँदै आज १४ मा झर्याे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top