आजको सुन चाँदीको भाउ कति….?

२९ असोज ८३, बिहीबार
Share this
778shares

२९ असोज , काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको भाउ घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा एक हजार एक सय रूपैयाँ घटेर आज प्रतितोला दुई लाख ८८ हजार चार सय रूपैयाँ कायम ।

Advertisement

बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घट्यो ।

Advertisement

बुधबार प्रतितोला चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ३५ पाँच रूपैयाँमा किनबेच हुँदै ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top