सुनसरी २ बाट नेपाली कांग्रेसका सिताराम मेहता प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा मेहताले ४१ हजार ४ सय ९५ मत पाएका छन्। उनका प्रतिष्पर्धी माओवादीका डम्मरु सुवेदीले ३५ हजार ३ सय ४९ मत ल्याएर पराजित भए।
मेहताको जीतसँगै कांग्रेसले १८स्थान जितेको छ।
ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक
बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ
नुवाकोट सिन्दूरले रंगियो
यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै
राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा