गृहमन्त्रीले गरे तलेजु भवानी र कुमारीको दर्शन

३० असोज २०८३, शनिबार
Share this
730shares

३१ असोज , काठमाण्डौ ।

Advertisement

गृहमन्त्री सुधन गुरुङद्वारा दशैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन ।

आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गरेका उनले सर्वसाधारणसँगै लाइनमा बसेर आफ्नो पालोमा गरे दर्शन ।

Advertisement

दशैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति ।

नेपालीहरूको महान् पर्व बडादशैँअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top