स्वच्छ ऊर्जाको प्रवद्र्धनमा देवानगञ्ज गाउँपालिका सम्मानित

१९ कात्तिक २०८३, बिहीबार
Share this
705shares

१९ कार्तिक , काठमाण्डौ ।

Advertisement

सुनसरीको देवानगञ्ज गाउँपालिका स्वच्छ ऊर्जा प्रवद्र्धन तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मानित ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३०औँ वार्षिकोत्सवको अवसरमा गाउँपालिकालाई कदरपत्र प्रदान गर्दै सम्मान गर्याे ।

Advertisement

देशभरिका १५६ वटा स्थानीय तहमध्ये स्वच्छ तथा वातावरणमैत्री ऊर्जा प्रविधिको विस्तार र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पु¥याउने पालिकाका रूपमा देवानगञ्ज छनोट ।

विशेष समारोहबीच मन्त्री बिराज श्रेष्ठद्वारा गाउँपालिकालाई कदरपत्र प्रदान ।

स्थानीय तहमा स्वच्छ ऊर्जा प्रविधिको प्रयोग विस्तार, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि गाउँपालिकाले गरेका प्रयासको कदरस्वरूप यो सम्मान प्रदान गरिएको उल्लेख ।

सम्मानले गाउँपालिकालाई आगामी दिनमा वातावरणमैत्री विकास, स्वच्छ ऊर्जाको प्रयोग र दिगो विकासका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउन प्रोत्साहन मिल्ने अपेक्षा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top