३ महिनामै पौने १२ करोडको तास भित्रियो

२३ कात्तिक २०८३, सोमबार
Share this
683shares

२३ कार्तिक , काठमाण्डौ ।

Advertisement

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) पौने १२ करोड रुपैयाँ बराबरको तास नेपाल भित्रियो ।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार दसैं–तिहारलाई लक्षित गर्दै यस अवधिमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात ।

Advertisement

यस अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ पिस (बट्टा) तास नेपाल भित्रिएको हो ।

पहिलो त्रैमासमा आयात भएको पौने १२ करोडको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ त भन्सार राजस्व मात्रै सङ्कलन गरेको छ ।

यो भनेको तासको खरिद मूल्यको करिब ६० प्रतिशत कर असुली ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top