×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

प्याज खानुस् यी रोगबाट बच्नुहोस्

६ कार्तिक २०७५

एजेन्सी, कात्तिक ६
तरकारी मिठो बनाउन प्रयोग हुने प्याजले तपाईहाम्रो जीवन बचाउन ठूलो मद्दत गरिरहेको हुन्छ । यसको नियमित प्रयोगले स्वास्थ्य रहन सहयोग मिल्छ । भाँती पुगाएर प्रयोग गर्दा स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।

यी हुन प्याजका फाइदा
कान दुख्ने, चिलाउने समस्या भएमा प्याजको रसलाई पकाएर दुई थोपा मात्र कानमा हाल्ने हो भने पीडाबाट आराम पाउन सकिन्छ ।

Advertisement
Advertisement

१. यदि शरीरको कुनै भाग आगोबाट जल्न पुगेको छ भने तुरुन्त पिसेर जलेको ठाउँमा लगाएमा पीडा कम हुन जानुको साथै घाउ बस्न दिँदैन ।

२. विषालु किरा, बिच्छी, कमिला आदिले टोकेमा प्याज पिनेर लेप लगाउँदा फाइदा हुन्छ ।
३. बिरालो तथा कुकुरले टोकेको छ भने अस्पताल जानअघि प्याज वा पुदिनको रस प्रभावित ठाउँमा लगाउँदा विष निस्कँदै जान्छ ।
४. हिस्टेरिया तथा मानिसिक रोगहरूबाट बेहोस भएको अवस्थामा होसमा ल्याउन प्याज काटेर सुँघाउदा तुरुन्त होसमा फर्काउन सकिन्छ ।

५. मुत्राशयको पत्थरी हटाउन पनि यसले एकदमै महत्वपूर्ण भूमिका खेल्छ । यसका लािग प्याजको सर्बत बनाएर पिउनु पर्छ । नियमित रुपमा प्याजको जुस वा सर्बत बनाएर खाएमा पथरी निस्किएर बाहिर जान्छ ।

Advertisement

६. नशामा व्याप्त मानिसहरूलाई प्याज खान दिएमा नशाको प्रभाव कम गाउन सकिन्छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top