×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्याक्सी दुर्घटनामा १ को मृत्यु, ११ घाइते

७ कार्तिक २०७५

ईलाम, कार्तिक ७

ईलामको देउमाई नगरपालिका–६ स्थित मुदेलमा मंगलबार दिउँसो ट्याक्सी दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

Advertisement

दिउँसो १ बजे मेची राजमार्ग अन्तर्गत झापाबाट पाँचथर जाँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सी अचानक सडक देखी २० मिटर तल खसेको थियो ।

Advertisement

दुर्घटनामा परि ट्याक्सीमा सवार पाँचथर राँके बस्ने ३५ बर्षीय चन्द्र बहादुर दमाईको घटनास्थलमा नै मृत्यु भएका छ भने ट्याक्सीमा सवार चालक सहित ११ जना घाइते भइ उपचारको लागि वि.एण्ड. सी. अस्पताल बिर्तामोड पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

भर्खरको समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

सम्बन्धित खबरहरु

Scroll to Top