यु–१५ साफ च्याम्पियनसिप : नेपाल एक खेल अगावै सेमिफाइनलमा

१० कात्तिक ७५, आइतबार

ललितपुर ,कात्तिक ११
ललितपुरमा जारी यु–१५ साफ च्याम्पियनसिपमा नेपाल यूवा फुटबल टोली एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

समूह ‘ए’ को शनिबार भएको खेलमा बंगलादेशलले माल्दिभ्समाथि ९–० को फराकिलो जित दर्ता गरेपछि नेपालले एक खेल अगावै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो ।

माल्दिभ्सलाई पराजित गरेको बंगलादेश पनि अन्तिम चारमा पुग्न सफल भयो । लगातार दोस्रो हार बेहोरेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

अब नेपाल र बंगलादेशबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेशबीचको खेल सोमबार हुनेछ ।

शुक्रबारै भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले भुटानलाई ४–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो ।

Advertisement

अब भारत र भुटानबीचको विजेताले समूह ‘बी’ बाट उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top