×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा मोरङको चियापानमा प्रचण्डलाई निम्तो

१२ कार्तिक २०७५

विराटनगर : नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) मोरङले पनि चियापान गर्ने तयारी गरेको छ ।

कात्तिक १९ गते कागतिहारको दिन पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरिने चियापानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिईएको छ ।

Advertisement

जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य विनोद ढकाल र गोपी आछामीले प्रचण्डलाई भटेर चियापान कार्यक्रमको प्रमुख अतिथिको रुपमा मोरङ डाकेका हुन् ।

Advertisement

दशैँ सकिएपनि बाँकी रहेका चाडहरु , तिहार, छठ लगायतका अवसरमा शुभकामना आदान– प्रदान कार्यक्रम राखिएको जनाईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top