NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

मोरङमा बिकास खर्च न्यून, ३ महिनामा १० प्रतिशत मात्रै

सोमवार कार्तिक १२ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
मोरङमा बिकास खर्च न्यून, ३ महिनामा १० प्रतिशत मात्रै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,कार्तिक१२
सरकारी कार्यालयहरुको बिकासे बजेट खर्चको अबस्था न्युन हुने क्रमले यो बर्षपनि मोरङ जिल्लामा निरन्तरता पाएको छ । चालु आर्थिक बर्षको तीन महिनाको अवधिलाई हेर्दा जिल्लामा रहेको सरकारी कार्यालयहरुको बिकासे बजेटका खर्चको अबस्था मात्र १० प्रतिशत रहेको छ ।

संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा न्युनतम १८ देखि २८ प्रतिशतसम्म वजेट खर्च गर्ने लक्ष्य लिएका थियो । सरकारको लक्ष्य अनुसार मोरङका सरकारी कार्यालयको विकास बजेट खर्चको गर्न सकेका देखिदैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका अनुसार संघ अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास बजेट चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समाप्ती हुदाँसम्ममा गरेको खर्च निकै न्यून रहेको छ । चालु बजेटमा ती कार्यालयमा कुल बजेटमध्ये तीन महिनामा करिब १० दशमलव ५४ प्रतिशतमात्र खर्च भएको छ ।

LS Auto

यसमा पनि अधिकांश खर्च साधारणतर्फकै रहेको छ । मोरङ जिल्लाका सरकारी कार्यालयका लागि आर्थिक बर्षको पहिलो तिन महिनाको पुजीगत तर्फ कुल बार्षिक बजेट १३ अर्ब १९ करोड १ लाख ६ हजार रुपैया रहेकोमा पहिलो त्रैमासिकसम्ममा १३ करोड ९१ लाख १७ हजार ३ सय ३६ रुपैया मात्र खर्च भएको छ ।यो कुल बजेटको १० दशमलव ५४ प्रतिशत हो ।

लेखा नियन्त्रक योगेन्द्र पौडेलका अनुसार जिल्लामा सबै भन्दा वढी बिकासे बजेट खर्च हुने कार्यालयको खर्चको अबस्था पनि निरासाजनक रहेको छ । जिल्लामा सबै भन्दा वढी बिकास बजेट खर्च गर्ने संघीय आयोजना कार्यान्वय कार्यालय इकाईको कुल पुजीगत तर्फको बार्षिक बजेट ७६ करोड ४६ लाख ९ हजार रहेकोमा तिन महिनाको अबधिमा जम्मा सो कार्यालयले ५ करोड २६ लाख ९९ हजार ६३ रुपैया मात्र गरेको छ । त्यसैगरी सडक डिभिजन कार्यालयको ११ करोड बार्षिक बजेट रहेकोमा ५ करोड ७ लाख रुपैया मात्र बिकास बजेट तर्फको खर्च भएको छ ।

यता सुनसरी मोरङ सिंचाई आयोजनाको ३ करोड २९ लाख बार्षिक बजेटमा तीन महिनामा २ करोड २६ लाख ४१ हजार रुपैया बिकासे बजेट खर्च भएको छ ।

कोष नियन्त्रक पौडेलका अनुसार यी कार्यालय विगतका बर्षमा जिल्लामा सबै भन्दा वढी बिकासे बजेट खर्च हुने कार्यालयको सुचीमा पर्दछन ।तर यो बर्ष प्रदेश अन्तर्गत धेरै कार्यालयहरु स्थापना भएकाले यी कार्यालयको पूजीगत तर्फको बार्षिक बजेट समेत कटौती भएको छ । कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष ०७४÷०७५ को आर्थिक बर्षको पहिलो तिन महिनामा ती कार्यालयहरुले पुजीगत तर्फको बिकास बजेट खर्च ३ दशमलव ७५ प्रतिशत मात्र भएको थियो ।

पूजीगत तर्फको कुल बार्षिक बजेट ५ अर्व ८९ करोड ३६ लाख २९ हजार ४ सय रहेकोमा पहिलो तीन महिनाको अवधिका २२ करोड १२ लाख ७४ हजार १ सय २० रुपैया मात्र खर्च भएको थियो । गएको आर्थिक बर्षमा पूजीगत तर्फको बार्षिक बजेट ५ अर्व ९४ करोड ४१ लाख ५० हजार ४ सय रुपैया रहेको थियो । जसमा ५ अर्व १३ करोड १५ लाख ८६ हजार रुपैया खर्च भएको थियो ।

यो कुल बजेटको ८६ दशमलव १८ प्रतिशत रहेको थियो । यता प्रदेश नं १ सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिदा विकास वजेट खर्चको अवस्था भने हालसम्म शून्य छ । प्रदेश सरकारले ०७५÷७६ को लागि पुजीगततर्फ १८ अर्व ७७ करोड ७४ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ । यो खर्च प्रशासनिक तर्फको मात्रै पुजीगत वजेट हो ।

तर, प्रदेश सरकारले विकास वजेट खर्च गर्न सकेको छैन । विकास वजेट शीर्षकमा विनियोजन गरिएको कति पनि रकम भुक्तानी भने नभएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

जापानमा मानव तस्करी गर्न अमेरिकामा बनेको थियो योजना

सोमवार कार्तिक २६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.