×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

पीपीएलमा विराटनगरको तेस्रो हार

१२ कार्तिक २०७५

पोखरा, कात्तिक १२
हुलास काठमाडौं रोयल्सले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो ।

विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी गौरव तमोरले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ३९ बलमा अर्धशतक पुरा गरेका गौरवले ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

ओपनर अमित श्रेष्ठले ३५ रन जोडे । उनीहरुले दोस्रो विकेटको लागि ६२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा आउट भए । नरेश बुढाएर गोल्डेन डगआउट भए ।

पृथ बाँस्कोटा रनमा नटआउट रहे । अमरसिंह राउटेला रनमा नटआउट रहे । विराटनगरका शाहव आलमले २ विकेट लिए । सन्दीप लामिछाने, किशोर महतो र जितेन्द्र मुखियाले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो शुरुवात गर्दै निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र मोहम्मद जायदले पहिलो विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा सुनिल धमला ३० रनमा आउट भए ।

Advertisement

मोहम्मद जायद ६७ रनमा आउट भए । ४७ बलमा जायदले ७ चौका र ४ छक्का हिर्काए । राजेश पुलामी मगरले ३० रनको योगदान दिए ।एन्टन एन्ड्रियु ४ रनमा पभेलियन फर्किए । प्रदिप ऐरी ८ रनमा आउट भए । पुष्प थापा १ रनमा आउट भए । काठमाडौंका सुसन भारी र गौरव तमोरले समान २ विकेट लिए । वसन्त रेग्मीले पनि २ विकेट हात पारे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top