×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

तीनसातामा ७ को निधनः शोकमा डुब्यो गाउँ

१३ कार्तिक २०७५

विराटनगर : दशैँ, तिहार र छठ पर्वको रौनकताले प्राय ः सबैको घरमा छोएको छ । तर मोरङको कानेपोखरी गाउँपालिकाको एक गाउँ भने चाडबाडको बेलामा पनि शोकमा डुबेको छ ।

तीन साताको अन्तरमा एउटै गाउँमा सात जनाको निधन भएपछि गाउँपालिका वडा नम्बर ४ र ६ मा पर्ने प्रणामी डाँडामा बसोबास गर्ने स्थानीयबासी शोकमा रहेका हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

असोज तेस्रो सातादेखि निरन्तर मृत्यु भएको खबरले गाउँमा काल पल्किएको हो कि भन्दै उनीहरु त्रासमा छन् ।कानेपोखरी गाउँपालिका– ४ का स्थानीय शिक्षक भोला भट्टराईका अनुसार तीन साताको अन्तरमा प्रणामी डाँडामा निधन हुनेहरुमा सात बर्षिय बालिकादेखि ७१ बर्षीया बृद्धासम्म छन् ।

१८ गते कानेपोखरी– ४ की १८ बर्षीय मीनु धिमाल र १९ गते प्रणामी डाँडाका ६८ बर्षीय अम्बरबहादुर दर्जीको निधन भएको थियो ।दर्जीको निधन हुनुभन्दा अघि घिमेकी ७१ बर्षीय मनमाया विश्वकर्माको मृत्यु भएको थियो ।

दर्जी र विश्वकर्माको घर करिब ५० मिटरको अन्तरमा छ । असोज १९ गते नै प्रणामी डाँडा पश्चिम एक सात वर्षीय बालिकाको पनि निधन भएको स्थानीयबासीले बताए ।

गाउँमा भएको मृत्यु श्रृङ्खलाले एकखालको त्रास निम्त्याएको छ । गत २८ गते भलुवा खोलाको बाँधमा डाँडाकै ५५ वर्षीय सम्वीर गजमेरको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो ।

Advertisement

त्यस्तै कात्तिक ८ गते प्रणामी डाँडाकी बुद्धिमान राईकी श्रीमती ताराको मृत्यु भएको थियो ।
शनिबार बिषालु सर्पको टोकाईबाट छिमेकी खम्बीर राईकी ३६ बर्षी श्रीमती चित्रकुमारी राईको मृत्यु भयो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top