रुद्राक्ष लगाउँदा यसरी हुन्छ धनलाभ, कुन राशीका लागि कति मुखे राम्रो जानीराखौँ

१३ कात्तिक ७५, मंगलबार
Share this
735shares

एजेन्सी,कात्तिक १३
धार्मिक आस्थाका रूपमा रहेको रूद्राक्षले अलौकिक शक्ति प्रदान गर्ने विश्वास गरिन्छ ।रूद्राक्षलाई आयुर्वेदिक औषधीमा समेत निकै उपयोगी हुने गर्छ ।

Advertisement

महाशिवरात्रीको दिनमा आफ्नो राशि अनुसार धारणीय रूद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ । राशी अनुसार रूद्राक्ष प्रयोग गर्नाले धनको लाभ, परिवारमा सुख शान्ति, व्यापारमा बृद्धी हुने विश्वास गरिन्छ ।

कुन राशीका लागी कुन रुद्राक्ष प्रयोग गर्नु उपयुक्त हुन्छ  जान्नुहोस् ः

Advertisement

मेष राशी– तीन मुखी

वृष राशी– छ मुखी

Advertisement

मिथुन राशी– चार मुखी

कर्कट राशी– दो मुखी

सिंह राशी– एक मुखी

कन्या राशी– चार मुखी

तुला राशी– छ मुखी

वृश्चिक राशी– तीन मुखी

धनु राशी– पाँच मुखी

मकर राशी– सात मुखी

कुंभ राशी– सात मुखी

मीन राशी– पाँच मुखी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top