यी भारतीय अभिनेत्री, जो कलिलो उमेरमै संसारबाट बिदा भए

१३ कात्तिक ७५, बुधबार

एजेन्सी,कात्तिक १३
यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । तर यी अभिनेत्रीको जो कलिलो उमेरमै संसारबाट बिदा भए, तीनको बारेमा चर्चा गरिएको छ ।

दिब्या भारती

साउथ चलचित्रको ९० दशककी निकै पपुलर अभिनेत्री थिइन् दिब्या । उनको करियरको सुरुवात तेलगु चलचित्रबाट भएको थियो । अभिनय डेब्यु गर्दा उनी १३ बर्षकी थिइन् । बलिउडमा समेत हिट हुन सफल दिब्याको १९८३मा मृत्यु भएको थियो । १९ बर्षको उमेरमा उनको दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्यको कारण अझै खुल्न सकेको छैन ।

सौदर्या

सौदर्या ९० दशककी चर्चित अभिनेत्री हुन् । उनले ६ चलचित्र अभिनयबाट फिल्म फेयर अवार्ड समेत हात पारेकी थिइन् । अभिनयको अलवा उनी राजनीतिमा पनि क्रियाशिल थिइन् । २०१४ मा उनको निधन प्लेन दुर्घटनामा भएको थियो । सो समय उनी ब्याङ्गलोर यात्रामा थिइन् । ३१ बर्षको उमेरमा उनी संसारबाट बिदा भइन् ।

प्रत्युषा

अभिनेत्री प्रत्यषाको २१ बर्षको उमेरमा बिष सेवनबाट निधन भएको थियो । एक मिडिल क्लास परिवारकी प्रत्युषाले १७ बर्षको उमेरमा चलचित्र अभिनय सुरु गरेकी थिइन् ।

स्मिता सिल्क

अभिनेत्री सिल्क स्मिताले १९७० देखि १९९० सम्म चलचित्र अभिनयमा क्रियासिल रहिन् । उनले थुप्रै हिरोसँग चलचित्र अभिनय गरेकी थिइन् । ३६ सालको उमेरमा उनको निधन भएको थियो ।

आरती अग्रवाल

आरतीको निधन लिपोसक्शन सर्जरीका कारणले भएको थियो । उनले जुन चलचित्र अभिनय पछि यो सर्जरी गराएकी थिइन् । त्यो चलचित्र रिलिज नहुँदै उनको निधन भयो । ३१ बर्षमा उनको निधन भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top