×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

वीरको भिभिआईपी क्याविन २६ बर्षदेखि रित्तै !

२ पुष २०७४

खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ ।
सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्याईएको छ ।

कुनै सुविधाको कमी छैन सो क्याविनमा ।

Advertisement
Advertisement

तर यो कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि विशिष्ट ब्यक्तित्व नआउँदा सो कक्षा खाली रहन्दै आएको छ ।

Advertisement
Advertisement

सो कक्षा खाली भएको एक दुई होईन, २६ बर्ष भएको छ ।, यो खबर आजको नागरिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top