×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई घण्टा हेलिकोप्टर उडाएर निजगढको अनुगमन

२० कार्तिक २०७५

काठमाडौं : संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तर्गत उपसमितिले प्रस्तावित निजगढ विमानस्थलको हवाई अनुगमन गरेको छ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल संयोजक रहेको उपसमितिले करिब २ घण्टा हेलिकोप्टरबाट उक्त क्षेत्रको अवलोकन गरेको हो।

Advertisement
Advertisement

समितिले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अनुगमन गरेन। प्रस्तावित विमानस्थलबारे र वातावरणीय प्रभावको विभिन्न टीका टिप्पणी भएपछि समितिले अनुगमनको निर्णय गरेको हो। निर्णय अनुसार उपसमिति अनुगमनका लागि गएको छ।

दुई पटकसम्म अनुगमनको समय सरेपछि तेस्रो प्रयासमा अनुगमन भएको हो। उपसमिति सदस्य, वन तथा वातावरण क्षेत्रका विज्ञ र दुई विभागीय मन्त्रीसमेत अनुगमनमा गएका थिए।, यो समाचार आजको गोरखापत्रमा छ ।

Advertisement

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र पर्यटन मन्त्री रविन्द्र अधिकारीसमेत अनुगमनमा सहभागी भए। सेनाको एमआई १७ हलिकोप्टरबाट २० सदस्यीय टोलीले विमानस्थलको अनुगमन गरेको हो।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top