पीपीएलको उपाधि पोखरा पल्टनलाई

पीपीएलको उपाधि पोखरा पल्टनलाई

पोखरा, कात्तिक २०
पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि पोखरा पल्टनले हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखराले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । विजेताले २७ लाख रूपैयाँ पुरस्कार हात पारेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.