छठ पर्वमा ए टु जेड मोबाइलको अफरै अफर

छठ पर्वमा ए टु जेड मोबाइलको अफरै अफर

विराटनगर, कात्तिक २६
विराटनगरको पुरानो एवम् लोकप्रिय ‘ए टु जेड मोबाइल केयर’ले छठ पर्वको उपलक्ष्यमा ग्राहकका लागि विशेष अफर ल्याएको छ ।

विराटनगरको जलजला चौकस्थित रहेको सो मोबाइल केयरले छठ पर्वको उपलक्ष्यमा ग्राहकहरु मोबाइल खरिदमा मेघा एक्सचेञ्ज लगायत विभिन्न अफरहरु ल्याएको हो ।

ग्राहकहरुले एटु जेडमा पुरानो मोबाईलको उचित मुल्यांकनमा बेच्न सक्ने र नयाँ मोबाईल सुपथ मुल्यमा लैजान सक्ने सञ्चालक जगदीश डागाले बताए ।

ग्राहकहरुले क्रेडिट कार्ड, डेबिट कार्ड र इ–सेवामार्फत पनि मोबाईल खरिदको रकम भुक्तानी गर्न सक्ने उनको भनाई छ ।

उनले मोबाइलको खरिदमा अन्य उपहार योजनाहरु पनि ल्याएको जानकारी दिए ।सो मोबाइल केयरमा सामसुङ, ओप्पो, लाभा, भिभो, एम.आई लगायत सवै ब्राण्डका मोबाइलहरु पाइन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.