×

NEPAL TIMES UPDATES

Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026

विभत्स हत्या गरिएकी शिखाका परिवारलाई विमा रकम हस्तान्तरण

२६ कार्तिक २०७५

विराटनगर, कार्तिक २६
मोरङको ग्रामथान गांउपालिकामा गएको भदौ १ गते विभत्स तवरले हत्या गरिएकी विराटनगरकी शिखा घिमिरेको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ ।

सो इन्सोरेन्स कम्पनीले मृतकका बाबु कृष्ण घिमिरेलाई बिमा वापतको रकम प्रदान गरेको छ ।इन्स्योरेन्सका विराटनगर शाखा प्रमुख हिरामणि भट्टराईले मृतकका बाबु घिमिरेलाई २ लाख २५ हजार ७ सय ८० रुपैयाको बिमा रकमको चेक हस्तान्तरण गरे ।

Advertisement
Advertisement

मृतक शिखाले गराएकी १ लाख ६ हजारको १५ बर्षे सावधिक जिवन बिमालेख अन्र्तगतको विमा रकम मृतकका बाबुलाई हस्तान्तरण गरिएको भट्टराईले जानकारी दिए ।

मृतकको १ लाख ६ हजारको मात्र बिमालेख भएपनि हत्यालाई समेत इन्स्योरेन्स कम्पनीहरुले दुर्घटना मृत्यु मान्ने गरेको र सो वापत दोहोरो रकम दिने नियम अनुसार शिखाका परिवारलाई बिमालेखको आर्जित बोनस समेत गरी दुईगुणा बढी रकम प्रदान गरिएको इन्स्योरेन्सले जनाएको छ ।

Advertisement

विराटनगर १३ निवासी २३ बर्षीयालाई स्कुटीमा ग्रामथान गांउपालिको नहर छेउमा लिएर गएका शिखाकै प्रेमीक दिनेश भट्टराईले धारिलो हतियार प्रहारगरी हत्या गरेका थिए ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top