NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
देउवाले राजनीतिक विश्राम लिनेमा शंका  मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन मङ्लबार असार १७ , २०८२
पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

उदयपुरकी बालिकाको बलात्कारपछि हत्या र प्रहरी अनुशन्धान

शुक्रबार कार्तिक ३० , २०७५
Reading Time: 1 min read
A A
Advertisement
उदयपुरकी बालिकाको बलात्कारपछि हत्या र प्रहरी अनुशन्धान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कात्तिक २४ गते बिहानको दिन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँ । सबै जना आ—आफ्ना काममा व्यस्त थिए । शनिवारको दिनभएकाले स्कुले बालबालिकाहरु , कोही खेल्न त कोही घरको काममा बा—आमालाई सघाउन व्यस्त थिए । उज्यालो प्रकाश परेको सो गाँउका एक परिवारमा सदाका लागि अन्धकार छायो ।

कुरा हो १३ वर्षिया बालिका एल्जिना खड्काको । पछिल्लो समय नेपालमा बढ्दै गरेको घटनाा हो ,बलात्कार । खड्कापनि सोहि घटनाको शिकार भइन् अर्थात उनि बलात्कृत भइन् । तर बिडम्बना हाम्रो समाजमा बलात्कारीलाई उन्मुक्ति र पिडीतको हत्या हुने गरेको छ । एल्जिना खड्काको पनि त्यही भयो ।

हत्या । कात्तिक २४ गते बिहान शनिबारको दिनघर नजिकैको जंगलमा बाख्रा चराउन एल्जिना निस्कीइन् । समय मै घर फर्किने एल्जिना सो दिन अबेर सम्म घर आइनन् । साँझसम्म एल्जिना नफर्केपछि परिवार र गाउँलेले रातभर खोजी गरे ।

Advertisement

तरपनि फेला नपरेपछि भोलिपल्ट विहानैदेखि गाउँभरीका सवैले खोजी थाले । यता गाँउवासीले प्रहरीलाई समेत खबर गरिसकेको थियो । अपरान्ह १२ बजे सम्मखोज्दा समेत एल्जिना भेटिइनन् ।

एक्कासी एल्जिनाको घर नजिकैको जङगलबाट केहि व्यक्तीले “यहाँ छ एल्जिना!!यहाँ छ एल्जिना !! ” भन्दै चिच्याए । गाँउवासी उक्त ठाँउमा जाँदा घारीमा मृत अवस्थामा उनको शब फेला परेको थियो । त्यसपछि स्थानीयले तत्कालै जिल्ला प्रहरीलाई खबर गरे ।

खबर गरेको केहि समयमै घटण्ना स्थलमा डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा टोलि तमतयार भयो । प्रहरीको टोलीले तत्कालै घटनास्थललाई व्यापक अनुसन्धानका साथ सुरक्षित घेरामा राखे । भोलिपल्ट सोमबार । प्रकृतिमुचुल्का उठाए र प्रदेश प्रहरी धरानबाट झिकाइएको तालिमप्राप्त कुकुरसमेत लगेर अनुसन्धान भयो ।

भन्ने गरिन्छ कुकुरको नाम , अपराधी समात्नैका लागि हुन्छ भन्ने भनाई सत्य भयो र अनुसन्धानका साथ प्रकृति मुचुल्का उठाएको प्रहरीले मृतकको लाससहित संकास्पद पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा पुर्यायो ।

सोही रात थप एक जनालाई नियन्त्रणमा लिई नियन्त्रणमा रहेको ६ जनासंग बयान तथा सोधपुछ जारी भयो । बयान, सोधपुछ तथा अनुसन्धानबाट चारजना निर्दोष देखिएसंगै ४ जनालाई जिल्लाप्रहरी प्रमुख एसपी चन्द्रदेव राईले छाडने निर्देशन दिए ।

अहिले प्रहरीले दुईजना घटनामा संलग्न रहेको पुष्टिका साथ कारवाही अगाडी बढाएको छ । मृतकको शब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको ६ दिनपछि पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा जानकारी गराएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटनाको अनुसन्धान तथा लासको पोष्र्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । जघन्य घटना घटाउने गाउँकै १५ वर्षिय र १८ वर्षिय किशोर रहेको प्रहरीले जनाएको छ ।

बलात्कार हत्यामा संलग्न रहेकाहरु बालक रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । हत्यामा संलग्न दुईमध्ये एकजना गाउँकै विद्यालयमा संगै पढ्ने साथी हुन् ।

अनुसन्धानबाट उनीहरुकै संलग्नता भएको र मृतकका बुवाले दुबैको नाममा किटानी जाहेरी दिएकाले उनीहरुलाई हिरासतमा राखीकानूनी कारवाहीकालागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सबैखाले प्रमाणहरु जुटेपछि जिल्लाप्रहरीले पत्रकार सम्मेलन गरी घटना र घटनामा संलग्न व्यक्तिहरु सार्बजनिक गरेको छ । देशैभर बढ्दो बालिका बलात्कार हत्या घटनालाई मध्यनजर गर्दै संवेदनशीलताका साथ तिब्र र गहिरो अनुसन्धानबाट घटनाका दोषी छिट्टै पक्राउ गर्न सकिएको जिल्ला प्रहरी प्रमुख एसपी राईले बताए ।

उनले अभिभावकहरुलाई यस्ता घटनाप्रति सचेत रहन र छोरी चेलीहरुलाई असुरक्षित ढंगले हिडडुल गर्न नदिन आग्रह गरेका छन् । मृतकको परिवारले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट
ताजा समाचार

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित
खेलकुद

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन
खेलकुद

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

देउवाले राजनीतिक विश्राम लिनेमा शंका 

मङ्लबार असार १७ , २०८२
रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

रौनको कीर्तिमानी शतक र विपिनको बलिङले नेपालको शानदार जित

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.