×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

समाजलाई सकारात्मक दिशामा डोहो¥याउन पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड

३० कार्तिक २०७५

विराटनगर, कातिक ३०
समाजलाई सकारात्मक दिशामा डोहो¥याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्ने बताइएको छ । विराटनगरमा शुक्रबार आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहीनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन् ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दण्डहिनताको अन्त्य गर्नका लागि सबैले आफ्नो पेशाको मर्यादालाई बिर्सन नहुनेमा जोड दिएका छन् । पेशाको मर्यादा भित्र रहेर गरिने पत्रकारिताले मात्रै समाजलाई सकारात्मक बाटोतर्फ डोहो¥याउन सक्ने उनको भनाई थियो ।

Advertisement
Advertisement

प्रदेश १ सरकारले आफ्ना निर्णयलाई हरपल सार्वजानिक गर्ने बताउँदै मन्त्री कार्कीले पत्रकारमाथि हुने गैरकानुनी दण्डप्रति सरकार गम्भीर रहेकोले यस्ता घटना रोक्ने प्रतिवद्धता जाहेर समेत गरे । कार्यक्रममा संघीय समाजवादी फोरम प्रदेश १ संसदीय दलका नेता जयराम यादवले समाजको अग्रभागमा रहने पत्रकारको सुरक्षा सधैं चुनौती रहेको बताए ।

उनले सहि सूचनामार्फत समाज रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्ने पेशालाई मर्यादित बनाउनुपर्ने जिम्मेवारी पत्रकारमै रहेकोमा जोड दिए । यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पत्रकारको सुरक्षाप्रति सधैं राज्यको संयन्त्र संवेदनशील रहेको बताएका थिए । उनले राज्यको कानुन र परिधीभित्र रहेर मर्यादित पेशा अपनाउन आग्रह गर्नु भएको छ ।

यसैगरी जिल्ला समन्वयन समितिका प्रमुख नरेश पोखरेलले व्यक्तिगत मामिलासँग जोडिएर आएका कतिपय विषयमा तथ्यपरक भएर मात्रै सार्वजानिक गरिनुपर्नेमा जोड दिए । उनले कतिपय सूचना सार्वजानिक गर्दा समाजमा पर्ने असरबारे बुझ्न जोड दिए ।

Advertisement

कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुइटेलले सेवाक्षेत्रमा रहँदा पत्रकारको सुरक्षाप्रति राज्य उदाशिन बन्न नहुनेमा जोड दिए । राज्यका सूचनाहरु सहजै नागरिकसम्म ल्याउनका लागि पत्रकारमार्फत सूचना सम्प्रेषण हुनुपर्नेमा उनको जोड थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top