×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘गुनगुन’ शनिबार हटाएपछि अष्टनारायणलार्इ कारवाहीको माग

३ मंसिर २०७५

काठमाडौँ, मंसिर ३
सर्वाधिक शेयर हात पार्ने राजधानीको अष्टनारायण हलले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुईटेल स्टारर फिल्म ‘गुनगुन’ शनिबार हटाएपछि निर्देशक तथा निर्माता पुकार भट्टराईले आपत्ति जनाएका छन् । उनले राम्रो व्यापार हुने दिन (शनिबार) फिल्म हटाएको भन्दै हल सञ्चालकलाई कारवाहीको माग गरेका छन् ।

उनले निर्मातालाई जानकारी विना नै फिल्म हटाएको र कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । निर्माताको फिल्म निर्माण र प्रदर्शन गर्ने हक–अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न निर्देशकद्धारा लेखिएको पत्रमा भनिएको छ ।

Advertisement
Advertisement

निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । यस्तो घटनाको ‘गुनगुन’ एक प्रतिनिधि उदाहरणमात्र हो । ठूला भनिएका सिंगल थिएटरबाट नेपाली निर्माताले पटक–पटक यस्तो सास्ती खेप्दै आएका छन् ।

Advertisement

यसअघि गोपीकृष्णले ‘रामकहानी’ माथि गरेको थियो तर यो एउटा उदाहरणमात्र हो । फिल्ममा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचे लगायतको अभिनय छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top