×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

धनपालथान गाँउपालिका खुल्ला दिसामुक्त घोषणा

६ मंसिर २०७५

विराटनगर, मंसिर ६

मोरङको धनपालथान गाँउपालिकालाई बुधबार खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ । धनपालथान गाँउपालिका, सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा धनपालथान गाउपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

Advertisement
Advertisement

७ हजार ९ सय १८ घरधुरी रहेको गाँउपालिकामा सबै घरमा शौचालय निर्माण गरी खुल्ला दिशामुक्त घोषणा गरिएको धनपालथान गाँउपालिकाका कार्यकारी प्रमुख बाबुराम लुईटेलले जानकारी दिए ।

धनपालथान गाँउपालिकामा अध्यक्ष हरिलाल सिंहले खुल्ला दिसामुक्त घोषणा गरेर मात्र नभई सबैले यसलाई निरन्तरता दिई सरसफाइमा जोड दिन आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद ज्ञानेन्द्र राजवंशी, जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले सबैलाई शौचालयमा दिसापिसाब गर्ने बानी बसाली सरसफाइमा ध्यान दिन आग्रह गरे ।

खुल्ला दिसामुक्त घोषणा हुने तर कार्यान्वयनमा समस्या रहेकाले सबैले आआफ्नै क्षेत्रबाट लागेर कार्यक्रमलाई सफल बनाउन आग्रह गरे ।

Advertisement

नेपाल सरकारले २०६८ सालमा राष्ट्रिय सरसफाई गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याई २०१७ मा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्रका रुपमा घोषणा गर्ने भनिए पनि त्यसो भने हुन् सकेको छैन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top