×

NEPAL TIMES UPDATES

Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026

३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा केशव स्थापितको पनि दावी

६ पुष २०७४

६ पुस, काठमाडौं
काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले ३ नं. प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । काठमाडौं ६ मा नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद समेत रहेका स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा औपचारिक रुपमा दावी पेश गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका शीर्षस्थ नेताहरुसँगको भेट पछि स्थापितले मुख्यमन्त्रीमा आफ्नो दावी रहेको सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नाम आइरहेका बेला स्थापितले आफू मुख्यमन्त्री बन्ने दावी गरेका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top