×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

चाबी लगाएको टयांकरबाट इन्धन चोरी, निगमको टोली छानविनमा

८ मंसिर २०७५

विराटनगर,मंसिर ८
लकिङ सिस्टम प्रयोग गरिएको टयांकरबाट इन्धन चोरी भएको बिषयमा नेपाल आयल निगमको केन्द्रीय कार्यालयले एक टोलीले विराटनगर आएर अनुसन्धान सुरु गरेको छ ।

भारतबाट ल्याइएको इन्धन बिच बाटोमै चोरी भएको बिषयमा अनुसन्धानगर्न नेपाल आयल निगमको केन्द्रीय कार्यालयले उपनिर्देशक अन्जना पोखरेलेको नेतृत्वमा ३ सदस्यीय टोली विराटनगर पठाएको हो ।

Advertisement

टोलीले प्रादेशिक डिपो विराटनगर आएर अनुसन्धान शुरु गरेको छ । मंसिर ६ गते भारतको बरौनीबाट २० हजार लिटर डिजल लिएर विराटनगर डिपो आएको को १ ख ५९६५ नम्बरको ट्यांकरमा २ हजार ४ सय ८४ लिटर कम डिजल फेला परेको थियो ।

लकिङ सिस्टम दुरुस्तै रहेपनि सो ट्यांकरले बरौनीबाट ल्याएको परिमाण भन्दा कम डिजेल भेटिएपछि इन्धन ल्याउने क्रममा चोरी भएको आशंका गरिएको छ ।

अनलोड गर्नेक्रममा चलान भन्दा कम इन्धन फेला परेपछि ढुवानीकर्तालाई कारवाही प्रक्रिया अघि बढाइएको निगमका प्रादेशिक निर्देशक दिनेश यादवले जानकारी दिए ।

सुखदेव सिंह ढुवानीकर्ता रहेका सो ट्यांकर भारत बथनाहाका धर्मेन्द्र स्वर्णकारले कुदाउदै आएका थिए । इन्धन चोरी भएको ट्यांकर प्रादेशिक डिपो विराटनगरमा थन्क्याएर छानबिन थालिएको छ ।

Advertisement

नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले इन्धन चुहावट रोक्ने उद्धेश्यसहित २०७५ साउन १ गतेबाट ट्यांकरहरुमा लकिङ सिस्टम जडान गरेको थियो ।

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top