×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

विराट गोल्डकपको नाफा ५ लाख ८८ हजार

९ मंसिर २०७५

विराटनगर, मंसिर ९
विराटनगरमा गतवर्ष आयोजना भएको विराट गोल्डकप फुटबल टुर्नामेन्ट २०७४ को आयब्यय सार्वजनिक गरिएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आयोजनामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा विराट गोल्डकप टुर्नामेन्ट २०७४ का संयोजक नविन रिजालले प्रतियोगिता आयोजना गर्न १ करोड २४ लाख ९७ हजार ८५ रुपैया खर्च भएको बताए ।

Advertisement
Advertisement

उनले प्रायोजक प्रर्बद्धक,टिकट बिक्री र आर्थिक सहयोग समेत गरेर कुल १ करोड ३० लाख ८५ हजार बढी संकलन भएकोमा प्रतियोगिता आयोजनाका विभिन्न शिर्षकमा खर्च काटेर ५ लाख ८८ हजार ५ सय ८१ रुपैया आयोजक ट्रस्टलाई बचत भएको जानकारी दिए ।

Advertisement

कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष पवन सारडाले मोफसलमा पहिलो पटक डे–नाइट प्रतियोगिता आयोजना गरिएकोमा अभुतपूर्वरुपले सफल भएको बताए । कार्यक्रममा संयोजक रिजाललाई दोसल्ला र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top