×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ट्राफिक चेकजाँचका क्रममा कटहरीमा कुटपिट

१२ मंसिर २०७५

विराटनगर, मंसिर १२
मोरङको कटहरी गाउँपालिकाका वडाध्यक्ष कपुरलाल माझीले प्रहरीबाट आफूहरु कुटिएको गुनासो गरेका छन् । प्रहरीसंग भएको विवादलाई लिएर न्याय माग्न जिल्ला प्रशासन कार्यालय मोरङ पुग्दा आफूहरुमाथि कुटपिट भएको वडाध्यक्षसहित स्थानीयले आरोप लगाएका हुन् ।

मंगलबार जनप्रतिनिधिसहित जिल्ला प्रशासन कार्यालयमा छलफल गर्न पुगेका कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी सहित एक दर्जन भन्दा बढीलाई प्रहरीले कुटेको स्थानीयले दावी गरेका छन् ।

Advertisement
Advertisement

ट्राफिक चेकजाँचको नाममा प्रहरीले रकम असुली गरेको आरोप समेत उनीहरुले लगाएका छन् । सोमबार राती कटहरी १ महेशपुरको चौधरी टोलमा मापसे चेकीङ गर्ने क्रममा प्रहरीले स्थानीयमाथि कुटपिट गरेपछि मंगलबार छलफलका लागि जिल्ला प्रशासन कार्यालय आएको समयमापनि पुन आफूहरु कुटिएको स्थानीय देवराज चौधरीले बताए ।

प्रहरीले पक्राउगरेका अनन्तराम चौधरी, जोगनारायण चौधरी, सवदनारायण चौधरीलाई रिहा गर्न प्रशासनसंग छलफलका लागि जा“दा जिल्ला प्रशासनकै परिसरभित्र प्रहरीले आफूहरुमाथि कुटपिट गरेको कटहरी १ का वडाध्यक्ष कपुरलाल माझीले बताए ।

पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै उनीहरुले जुलुस समेत प्रदर्शन गरेका थिए । यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले भने उनीहरुले मादक पदार्थ सेवन गरेर ट्राफिक चेकजाँच गर्न नदिएको र सामान्य विवाद भएको बताएका छन् ।

मादक पदार्थ खाएर होहल्ला गरी प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ जनालाई नियन्त्रणमा लिइ कारवाही प्रकृया अगाडि बढाइएको पनि उनले बताएका छन् । सो क्रममा केही प्रहरीहरुमाथि पनि स्थानीयले कुटपिट गरेको खड्काले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top