तयार भयो आधुनिक कृषि बजार

तयार भयो आधुनिक कृषि बजार

विराटनगर : विराटनगरका उपभोक्तालाई लक्षित गरी निर्माण सुरु गरिएको एकीकृत तरकारी तथा फलफुल थोक बजार तयार भएको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आधुनिक फलफुल तथा तरकारी बजार तयार भएको हो ।

निर्माण कार्य पुरा भैसकेको सो बजार केही दिनपभत्र ठेकेदारले हस्तान्तरण गर्ने छ । ठेकेदारले हस्तान्तरण गरेपछि उपभोक्ता समिती गठन गरेर सञ्चालन थ.गरिने पुशुपंक्षि मन्त्रालयका सहसचिव डा गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

व्यबसायिक कृषि प्रवद्धन तथा व्यापार आयोजनाले स्थानिय जनप्रिय माध्यामिक विद्यालय कटहरीको ५ विघा २ कठ्ठा जग्गामा १६ करोड ८८ लाखमा आधुनिक बजार निर्माण गरेको हो ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.