कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत, कर्मचारी अभावलाई हटाउन सरकारलाई सहज

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत, कर्मचारी अभावलाई हटाउन सरकारलाई सहज

काठमाडौँ,मंसिर १८
‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले विधेयक स्वीकृत गरेको हो । उक्त स्वीकृत विधेयकले राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनको रुप लिनेछ ।

विधेयक स्विकृत भएसँगै देशभर देखिएको कर्मचारी अभावलाई हटाउन सरकारलाई थप बाटो मिल्नेछ । विधेयकको मस्यौदालाई अन्तिम रुप दिन भन्दै सोमबार मात्रै विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षहरूसँग सरकारले छलफल गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.