एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन ९ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ,मंसिर १८
सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

जसअनुसार तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा चाँदी ७ सय रुपैयाँमा कायम थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.