चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक,सलमानको अङ्गालोमा शाहरुख (भिडियो)

१८ मंसिर ७५, मंगलबार
Share this
633shares

एजेन्सी,मंसिर १८
बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ।मङ्गलवार ‘इशकवाजी’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

Advertisement

गीतमा बलिउडमा दुई चर्चित खान शाहरुख खान र सलमान खान फिचर छन् । अजय–अतुलको सङ्गीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ ।

जिरोमा शाहरुखसँगै अभिनेत्रीद्धय अनुश्का शर्मा र कैटरिना कैफको मुख्य भूमिका रहेको छ । त्यस्तै यी कलाकार बाहेक सलमानसँगै दर्जनबढि बलिउड कलाकारको केमियो रहेको छ ।

Advertisement

आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top