×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

सूर्य नेपालका लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश, ५ अर्ब ५६ करोड विदेशिदै

१८ मंसिर २०७५

काठमाडौं,मंसिर १८

सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाटसम्मानित भएको सूर्य नेपालले लगानीकर्तालाई ४५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५को नाफाबाट सेयरधनीलाई ४५३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

Advertisement
Advertisement

आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर तिरेरको भन्दै यस कम्पनीलाई सरकारले गत मंसिर १ गते सम्मान गरेको थियो । यो कम्पनी हरेक वर्ष नै बढी कर तिर्ने कम्पनी मध्येबाट सम्मानित हुँदै आएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ छ । कम्पनीले लाभांश स्वरुप लगानीकर्तालाई ९ अर्ब १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ ।
यस कम्पनीमा ६१ प्रतिशत लगानी विदेशी छ भने ३९ प्रतिशत नेपालीको छ । लाभांश वाफत यस कम्पनीको प्रवद्र्धक भारतको आईसीटी लिमिटेड ५ अर्ब ५६ करोड रुपैयाँ पाउने छ भने ३ अर्ब ५५ करोड रुपैयाँ नेपाली लगानीकर्ताले पाउने छन् ।

सूर्य नेपालले प्रवद्र्धक आईसीटी इन्डियालाई लाभांश भुक्तानी दिन करिव ५ अर्ब ५६ करोड रुपैया बराबरको विदेशी मुद्रा सटही सुविधा मागेको छ । लाभांश वाफत सटही भुक्तानी माग गर्ने एनसेलपछि सूर्य नेपाल दोस्रो ठूलो कम्पनी हो ।

विदेशी मुद्रा संचिति घट्दो क्रममा रहेको बेलामा नेपाल सरकारका लागि ठूला र अधिक नाफा गर्ने कम्पनीहरुलाई विदेशी मुद्रामा लाभांश भुक्तानी दिने कार्य चुनौतिपूर्ण बन्दै गएको छ ।

Advertisement

सूर्य नेपालले नेपालको चुरोट बजारमा ९० प्रतिशत भन्दा बढी बजार लिएको छ । पछिल्लो समयमा कम्पनीले सलाई, धुप उद्योगमा लगानी विस्तार गरेको छ । यस कम्पनीले विदेशी ब्राण्डका तयारी कपडाको आयात समेत गर्दै आएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top