×

NEPAL TIMES UPDATES

Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026

पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने प्रदेश सरकारको तयारी

१९ मंसिर २०७५

विराटनगर, मंसिर १९
एक नम्बर प्रदेश सरकारले आगामी पुसको दोश्रो साताबाट हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । प्रदेश सरकारले अधिवेशन आब्हान गर्नका लागि आवश्य परामर्श समेत थालेको छ । मुख्यमन्त्री शेरधन राईले पुषको दोश्रो हप्ताको शुरुमा हिउँदे अधिवेशन बोलाउने तयारीका साथ सरकारले सोही अनुसार आवश्य परामर्श अघि बढाइएको जानकारी दिए ।

बर्खे अबिधेशन अन्त्य भएको लामो समय भएको बताउँदै अब चाडै हिउँदे अधिबेशन बोलाउने तयारी सरकारको रहेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले हिउँदे अधिवेशनबाट धेरै कानुन बनाउनु पर्ने भएकाले पनि अधिवेशन डाक्न बिलम्ब गर्न नहुनेमा सरकार रहेको जानकारी दिए ।

Advertisement
Advertisement

उनले एक नं प्रदेश सरकारले नाम र स्थायी राजधानीको विषय हिउँदे अधिवेशनबाट टुग्याउने भएको छ । हिउँदे अधिबेशनको पहिलो या दोश्रो बैठकमा नै प्रदेशको नाम र राजधानीको बिषयलाई बैठकमा प्रबेश गराउने सरकारको तयारी छ ।

मुख्यमन्त्री राईले सबै दलसँगको सहमतिमा अब बस्ने प्रदेश सभाको बैठकमा नाम र स्थायी राजधानीको बिषयलाई प्रवेश गराउने तयारीमा सरकार रहेको जानकारी दिए । प्रदेश सरकार गठन भएको करिब १० महिना हुन लाग्दापनि अहिलेसम्म प्रदेशको नाम र राजधानीको टुङ्घो लाग्ने कुरा अलपत्र छ।७ माघ मा एक नं प्रदेश सरकार गठन भएको थियो।

राजधानी र प्रदेशको नामबारे बहस र छलफल ब्यापक भएपनि त्यसले औपचारिक प्रस्ताव अझै प्रदेश सभामा प्रवेश नै गरेको छैन । १ नम्बर प्रदेशसभाको बर्खे अधिवेशन २३ आश्विनमा अन्त्य भएको थियो ।

Advertisement

सभामुख प्रदीपकुमार भण्डारीका अनुसार २२ माघमा पहिलो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । दोश्रो अधिबेशनको अन्त्यहुँदा सम्म प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरिसकेको छ । प्रदेश सभा नबस्दा सांसदहरु फुसर्दिला देखिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top