×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डिजेल चोरी अझै रहस्यमय, आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले खुलाएनन् चोरीको कारण

२० मंसिर २०७५

विराटनगर : नेपाल आयल निगम विराटनगर डिपोका लागि भारतीय आयल निगमबाट खरिद गरेर ल्याईएको डिजेल चोरी घटना अझै रहस्यमय बनेको छ ।

डिजेल चोरी घटनामा निगमले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपनि सार्वजनिक नगरिएका कारण चोरीको रहस्य खुल्न नसकेको हो ।

Advertisement
Advertisement

सोही घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको भने अनुसन्धान जारी छ । डिजेल चोरी प्रकरणमा मुछिएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यालयका निर्देशक दिनेशकुमार यादवले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो संलग्नता नरहेको दाबी गरे ।

तर उनले कसरी चोरी भयो भन्ने कुराको जवाफ दिएनन् । छानविन समितीको प्रतिवेदन सार्वजनिक नभएकोले आफुले बोल्न नमिल्ने भन्दै आफैँले आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीको कारण बताउन चाहेनन् ।

Advertisement

उद्योग, वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादवसँग प्रत्यक्ष सम्बन्ध भएका यादवले पत्रकार सम्मेलन पनि मन्त्रालयकै सुझाव अनुसार गरेको बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top