×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृषि परियोजनाको नाममा ठगी

२१ मंसिर २०७५

विराटनगर : कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रोजगारदाता सम्पर्कविहीन भएका छन् ।

मोरङ जिल्लामा परियोजनाका लागि नियुक्त गरेर रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलप्मेन्ट नेपालका सञ्चालकहरु, सम्पर्कविहीन भएपछि १४ जना कर्मचारीहरु सम्पर्क कार्यालयमा पुगेका हुन् ।

Advertisement
Advertisement

कर्मचारी नियुक्त गरी तीन महिनासम्म तलब भुक्तानी नगरी रोजगारदाता सम्पर्कविहीन भएपछि तलबको माग गर्दै १४ जना कर्मचारीले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।

Advertisement

परियोजनाले एफएममा विज्ञापन गरी एकैपटक १४ जना कर्मचारी ‘सोसियल अपरेटर’का रुपमा नियुक्ति दिएको थियो । तीन महिनापछि १७ हजार दिने शर्तमा सुरुमा ११ हजार ५ सय रुपैँया मासिक तलब पाउने गरी नियुक्ति गरिएको कर्मचारीले बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top