×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

टिभीएस ईपीएलको ट्रफी सार्वजनिक

२१ मंसिर २०७५

काठमाडौं, मंसिर २१
तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक गरिएको छ । शनिबारबाट सुरु हुने सो प्रतियोगिताको ट्रफी काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

६ फ्रेन्चाइज टोलीका ६ कप्तानको सहभागीतामा ट्रफी सार्वजनिक गरिएको थियो । ईपीएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारीयर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज गरि ६ टिम रहेका छन् । राउण्ड रोविनका आधरमा हुने खेलमा शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

Advertisement
Advertisement

यस पटक पोखरा राइनोजको कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्ने भएका छन् । काठमाडौंको कप्तानी सोमपाल कामी र चितवनको पृथु बास्कोटाले गर्ने छन् ।त्यस्तै विराटनगरको कप्तानी पारस खड्काले गर्नेछन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । प्रतियोगितामा भैरहवाको कप्तानी शरद भेषवाकरले गर्नेछन् ।

गत वर्ष पोखराको कप्तानमा शक्ति गौचन, चितवनमा दिपेन्द्रसिंह ऐरी र काठमाडौंमा श्रीलंकाका फरवेज महारूफ रहेका थिए । ईपीएलको विजेताले पाउने पुरस्कार रकम भने घोषणा गरिएको छैन । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले पुरस्कार राशी केहि दिनमै घोषणा गर्ने जानकारी दिए ।

Advertisement

ईपीएलमा शनिबार ललितपुर र विराटनगरबीच खेल हुने छ । खेल दिउँसो १ बजे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । गत संस्करणमा विराटनगरले भैरवाहलाई १ रनले हराउँदै उपाधि जितेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top