प्रधानन्यायाधीश मिश्रको चारमहिने कार्यकाल : भ्रष्टाचारका मुद्दा थाती

२१ मंसिर ७५, शुक्रबार
Share this
764shares

काठमाडौँ : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीतिसहित न्यायालयको नेतृत्व सम्हालेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बितेका चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दा फैसला गरेनन् ।

Advertisement

कार्यकाल सकिन केहीसाता मात्रै बबाँकी रहेका मिश्रले सामान्यता सर्वौच्च अदालतमा चलिरहेका मुद्दामध्ये धेरैजसो अन्य इजलासलाई दिए पनि आफ्नो कार्यकालमा उनले एकदुईपटक सामान्य प्रक्रियाका लागि चढेका मुद्दा आफूले हेरे पनि फैसला भने गरेका छैनन् ।

सर्वोच्च अदालतमा सात सय हाराहारीमा घुस, भ्रष्टाचार, नक्कली प्रमाणपत्र तथा गैरकानुनी रुपमा बैंकबाट लाभ लिई भ्रष्टाचार गरेका एवं अकुत सम्पत्ति आर्जन गरेका मुद्दा विचाराधीन छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top