×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

​तमोर नदीमाथिको मोटरेवल पुल निर्माण कार्य सुरु

ताप्लेजुङ, पुष ११
ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । विभिन्न कारण देखाउँदै आठ वर्षदेखि निर्माण हुन नसकेको मोटरेबल पुलको काम मंसिर अन्तिम साताबाट सुरु भएको छ ।

तमोर करिडोरको उत्तरी ढोका मानिएको पुल फागुन मसान्तसम्ममा सक्ने गरी काम थालिएको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

Advertisement
Advertisement

खोलाको वहाव घटेकाले अहिले द्रुत गतिमा काम भइरहेका छ । यस पटक भने बहाव बढ्नु अघिनै निर्माण सक्ने तयारी भैरहेको नेपालीले बताए ।

१० करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए भने ठेकेदारले सम्झौता अनुसार काम नगर्दा पुल निर्माण नभई अलपत्र परेको हो ।

Advertisement
Advertisement

दुई वर्ष अघि निर्माण कार्यले केही गति लिए पनि तमोर नदीमा आएको बाढीले निर्माणाधीन पुलका सबै सामग्री बगाएपछि निर्माण कार्य रोकिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top