सेनामा सानालाई ऐन ठूलालाई चैन

सेनामा सानालाई ऐन ठूलालाई चैन

काठमाडौँ : नेपाली सेनामा कार्यसम्पादन सरुवा, बढुवासम्ममा ठूला र पहुँच भएकालाई काखी च्याप्ने तर तल्लो दर्जा र पहुँच नभएकालाई पाखा लगाउने गरेको पाइएको छ ।

तल्लो दर्जा र पहुँच नभएकाले गल्ती गर्नासाथ कारबाहीको भागीदार बन्नुपरे पनि पहुँचवालले नियमविपरीत काम गर्दा पनि कारबाही नहुने गरेको स्थिती सेनाभिध रहेको हो ।

नेपाली सेनाले कही दिनअघिमात्र तीन अधिकृतसहित ११ जनालाई बर्खास्त गरेको थियो । त्यसमा दोषीहरुबाट करिब साढे ३ करोग बिगो उठाउने निर्णय भएको थियो ।

कोर्ट इन्क्वायरीको सिफारिससँगै उपरथीको अध्यक्षतामा बनेको जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) मार्फत गरिएको कारबाहीमा पनि ठूला र पहुँचवालालाई जागाइएको पाइएको हो ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.