प्रदेश सरकारले स्थापना गर्न लागेको विश्वविद्यालयको सम्भाव्यता अध्ययन सुरु

विराटनगर : प्रदेश सरकारले दुई वटा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय र प्रदेश प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनको कार्यदल बनाएको हो ।

प्राविधिक विश्वविद्यालय सम्बन्धि कार्यदलको अध्ययन अन्तिम चरणमा पुग्नै लाग्दा ५० कार्यदिन तोकेर प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न नौ सदस्यीय कार्यदल बनाईएको हो ।

कात्तिक २६ गते सामाजिक विकास मन्त्री जिवन घिमिरेले त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागका प्राडा महेशराज दाहाललाई प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययन सम्बन्धि कार्यदलको संयोजकको रुपमा मनोनयन गरेका हुन् ।

कार्यदलले सार्वजनिक विदाको दिन कटाएर ५० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश रहेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top