१० रुपैंयाँको नोटमा पूर्व गभर्नर र पूर्व बैंकर सहित ३ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

५ पुस ७५, शुक्रबार

काठमाडौं ,पुस ५

पुर्व गर्भनर तिलक रावल। उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।

आयोगले नेपाल राष्ट्रा बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । आयोगले नेपाल राष्ट्रफ बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ ।

Advertisement

अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी ३ जनाले आर्थिक अनियमितता गरेको आयोगले प्रमाणित गरेको हो ।

उनीहरु विरुद्ध स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको आयोगमा उजुरी परेको प्रवक्ता रामेश्वर दंगालले बताए ।

Advertisement

आयोगले अनुसन्धान गर्दा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाएको पाएको थियो ।

नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई समेत रकम दिएको दाबी गरेको छ ।

नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्यारएको आयोगले बताएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

सम्बन्धित समाचार

Scroll to Top