×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कर्मचारी समायोजनका विषयमा मन्त्री पण्डीतको दिल्लीमा छलफल जारी

विराटनगर, पुस ६
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली भारत पुगेको छ । संघीयता पछि कर्मचारी समायोजको अबस्था बुझ्न मन्त्री पण्डत सहित ६ सदस्यीय टोलि भारत पुगेको हो ।

मन्त्री पण्डितको टोलिले कर्मचारी समायोजनका विषयमा भारतका सामान्य प्रशासन मन्त्री डा.जितेन्द्र सिंह, त्यहाँको लोकसेवा आयोगका अध्यक्ष अरविन्द सक्सेनालगायतसँग भेटेका थिए ।

Advertisement
Advertisement

आयोग अध्यक्षसँगको भेटमा कर्मचारी भर्ना प्रणाली, योग्यता पद्धति, समावेशी आरक्षण पद्धति, परीक्षा सञ्चालनलगायत विषयमा छलफल भएको छ ।

भेटमा भारतको कर्मचारी ब्यवस्थापन र नेपालमा त्यसको प्रयोगका विषयमा छलफल गरेको भ्रमण टोलीका सदस्य नेकपा प्रदेश १ सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । त्यस्तै भारतका प्रशासनिक क्षेत्रहरुका विज्ञहरुसँग पनि छलफल भएको जनाईएको छ ।

नेपालका कर्मचारी समायोजन तथा स्थानीय तहमा पठाउन समस्या देखिन थालेपछि सामान्य प्रशासन मन्त्री सहितको कर्मचारी ब्यवस्थापनका सहसचिव सहितको टोली भारत गएको हो ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव भुपाल बराल र सुरेश अधिकारीले त्यहाँको मन्त्रालयको अबस्थाको बारेमा बुझ्ने छन् मन्त्री मन्त्री पण्डितले समकक्षीसँग भेटेर अहिले आएका समस्या समाधानको बिषयमा छलफल गर्ने जनाइएको छ ।

Advertisement

दिल्ली भ्रमणको क्रममा जनप्रतिनिधि र कर्मचारीहरुको वृत्ति बिकासकोलागी अनुभव अदानप्रदान समेत गरिने कार्यक्रम रहेको छ । त्यस्तै संघीय सरचनामा कर्मचारी व्यवस्थापन , अनुमान योग्य कर्मचारी सरुवा बदुवा प्रणाली , जनप्रतिनिधि र कर्मचारी बिचको अन्तरसम्बन्ध, सूचना प्रविधी एव वृद्धि बिकासको लागी तालीम सम्बन्धि छलफल तथा अन्तरक्रिया समेत भएको चौधरीले बताए । मन्त्री पण्डितको टोली शनिबार स्वदेश फर्कने भ्रमण टोलीका सदस्य चौधरीले जानकारी दिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top