×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

जनप्रतिनिधिका ७ महिनाः के गर्दै छन् नयाँ महानगर ?

१३ पुष २०७४

साना योजनामै अल्झियो पोखरा

मुलुककै ठुलो महानगर पोखरा लेखनाथले जनप्रतिनिधिको नेतृत्व पाएको सात महिनामा विकास बजेट एक प्रतिशत मात्रै खर्च गरेको छ ।

Advertisement

सठक मर्मत, कल्भर्ट, स्ल्याब, ह्युमपाईप र तारजाली लगाउनमै स्रोत र जनशक्ति बढी परिचालन आएको छ ।

उठेन फोहोर, हटेन धुलो

चितवन, स्थानीय निर्वाचनताका भरतपुर महानगरलार्य स्मार्ट सिटी बनाउने नारा सबैभन्दा बढी घन्कियो । तर अहिलेसम्म त्यसको कुनै सुरसार छैन ।

स्मार्ट सिटी त परै, मुख्य भागमा सरसफाईसम्म गरिएको छैन ।। जनप्रतिनिधि आएको ५ महिना बित्न लाग्दा महानगरमा बेथिती कायमै छ ।

लय पक्रँदै विराटनगर 

मोरङ – जनप्रतिनिधि आएपछि विराटनगर महानगरमा विकासका कामले गति लिएको छ ।
स्थानीयले परिवर्तनको अनुभुति गर्न थालेका छन् ।

विराटनगर ४ का रामप्रसाद खड्काले जनप्रतिनिधि आएपछि विधुत् पोलको बत्ती बिग्रँदा मर्मतका लागि महिनौँ प्रतीक्षा गनुपर्ने अवस्था अन्त्य भएको बताए ।

उनले भने, अचेल कर्मचारी आफै आएर मर्मत गर्छन्, सडकमा देखिने खाल्डा तत्काल परिन थालेका छन् ।

पुरानै शैलीमा वीरगन्ज 

पर्सा -आर्थिक नगरी भए पनि वीरगन्ज खुला नाला, धुवाँधुलो, अव्यवस्थित सहरीकरण, ट्राफिक जाम र प्रदुषणका कारण बदनाम छ ।

नयाँ जनप्रतिनिधि आएपछि यो पहिचान सुध्रिने स्थानीयको आस थियो । तर उनीहरुको कार्यशैली पहिलेकै भन्दा अलिकति पनि फरक छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top