×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

विराटनगरका ईन्जिनियरका लागि प्रशिक्षण

१३ पुष २०७५

विराटनगर,पुस १३
विराटनगर तीनदिने विद्युतिय खरिद प्रकृया सम्बन्धि प्रशिक्षण सुरु भएको छ । ईन्जिनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको हो ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल मोरङ जिल्ला कार्यसमितिको आयोजनामा सुरु भएको प्रशिक्षणमा ३५ जना ईन्जिनियरहरु सहभागी भएका छन् ।

Advertisement
Advertisement

नेपाल सरकारले बोलपत्रमा विद्युतीय एकद्वार प्रणाली लागू गरेपछि त्यस बिषयमा ईन्जिनियरहरुलाई जानकार बनाउन प्रशिक्षण आयोजना गरिएको डिप्लोमा ईन्जिनियर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष रामसुवरण चौधरीले जानकारी दिए ।

विद्युतीय खरीद प्रकृयाको सम्बन्धमा सम्पूर्णरुपले जानकार नभएका कारण ईन्जिनियरहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए ।

प्रशिक्षणमा संघीय आयोजना कार्यालय झापाका ईन्जिनियर विनोद सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडांैका सिनियर डिभिजनल ईन्जिनियर कृष्णराज पन्तले सहभागिलाई प्रशिक्षण दिने जनाइएको छ ।

Advertisement

प्रशिक्षणमा निजामति सेवाका ईन्जिनियरसहित, गैरसरकारी संस्था, निर्माण क्षेत्र र कन्सल्टेन्सीमा कार्यरत ईन्जिनियरहरु सहभागि छन् । प्रशिक्षण पुस ३० गते समापन हुनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top